अनुसूची
(दफा ९ को उपदफा (४) सँग सम्बन्धित) अदालतको अनुमतिबाट जारी गरिने पक्राउ पूर्जीको ढाँचा

अनुसूची – ८
(दफा ९ को उपदफा (४) सँग सम्बन्धित)
अदालतको अनुमतिबाट जारी गरिने पक्राउ पूर्जीको ढाँचा

श्री …………………………………………

ठेगाना (टोल सहित) …………………………………….

तपाईँलाई …………………………………….. कसूरको अनुसन्धानको सिलसिलामा पक्राउ गर्नु पर्ने भएकोले ……………………….. अदालतको मिति ……………………….. को अनुमति बमोजिम यो पक्राउ पूर्जी जारी गरिएको छ । यो पक्राउ पूर्जी लिई आउने प्रहरी कर्मचारीको साथ लागि तुरुन्तै …… कार्यालयबाट आउनु होला । अन्यथा प्रहरीले पक्राउ गरी ल्याउनेछ ।

अनुसन्धान अधिकारीकोः–

सहीः–

नामः–

दर्जाः–

कार्यालयः–

मितिः–